दफा ५६
हिरासतबाट भागेको कसुर
: कानुनी हिरासतमा रहेको बेलामा भागेमा हिरासतबाट भागेको कसुर गरेको मानिनेछ ।